Covid help

सहयोगी नगर टोल सुधार समिति बाट यसै क्षेत्रमा बसोबास गर्ने टोलबासी र समितिका सदस्यहरुसंग आर्थिक सहयोग (नगद रकम) लिएर उक्त रकम बाट समितिको कार्य क्षेत्रभित्र रहेका ४६ विपन्न परिवारहरूलाई मिति २०७७/०१/२२ गते र ४ परिवारलाई २४ गते गरी कुल ५० विपन्न परिवारलाई राहात वितरण गरेका छौं ।का.म. पा- ३२ वडा संगको समन्वयमा राहात वितरण गरिएको हो । राहात वितरण कार्यमा सहजीकरण र समन्वय गर्ने यसै क्षेत्रका जनप्रतिनिधि हिरा देवि पोखरेल ज्यू लाई हार्दिक धन्यवाद दिन्छौं । साथै राहात वितरणमा उपस्थित भईदिनु भएकोमा अर्का जनप्रतिनिधि राजेन्द्र न्यौपाने ज्यू प्रति आभार व्यक्त गर्दछौ ।अन्तमा हामीलाई आर्थिक सहयोग गर्ने सहयोगी मनहरु प्रति समितिको तर्फबाट विशेष बिशेष धन्यवाद छ । अध्यक्ष नबराज गौतम एवम्समस्त समिति परिवारराहात वितरणको लागि सहयोग गर्ने सहयोगीहरुको विवरण यस प्रकार रहेको छ

श्री प्रेम आले रु.१५,०००/
श्री सामुदायिक Taxi भलाई रु.५,१००/
श्री सिताराम हुमागाईं रु. ५,०००/
श्री नबराज गौतम रु. ३०००/
श्री बिचार् मान लोप्चन रु. ३०००/
श्री सरिता खनाल रु.२०००/
श्री इन्दु भट्ट रु.२०००/
श्री ध्रुव खड्का रु.२०००/
श्री भुवन कुमार घिमिरे रु. २०००/
श्री भैरब श्रेष्ठ रु.२०००/
श्री बलराम पोखरेल रु.२०००/
श्री भीमसेन प्रसाद गौतम रु.२०००/
श्री मदन घिमिरे रु.२०००/
श्री गोपाल राउत रु.२०००/
श्री बलराम सापकोटा रु.२०००/
श्री सुदर्शन खत्री रु.२०००/
श्री दिनेश बस्नेत रु.२०००/
श्री गणेश अधिकारी रु.२०००/
श्री चन्द्रकला कार्की रु.२०००/
श्री प्रज्ज्वल जोशी रु.२०००/
श्री टिका भट्टराई रु.१०००/
जम्मा संकलित रकम रु. ६२,१००/